प्युठानमा बाढी पहिरोबाट मृत्यु हुनेको सङख्या ३८ पुग्यो

प्यूठान । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण प्यूठानमा हालसम्म ३८ जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार गरी जिल्लाका विभिन्न ठाँउमा ३८ जनाको मृत्यू भएको जिल्ला प्राशासन कार्यालयले जनाएको छ । पहिरोमा परी गएराति नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हरिबहादुर केसीको घरमाथिबाट आएको पहिरोले पुर्दा उनको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको … Continue reading प्युठानमा बाढी पहिरोबाट मृत्यु हुनेको सङख्या ३८ पुग्यो